पृष्ठभूमि

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७०४९ डिग्री अक्षांश र ८४.३९१२ ( Google नक्सामा हेर्नुहोस ) डिग्री देशान्तरमा अवस्थित रहेको छ ।

Read More  

वडाहरु

१८

घरधुरी

१७२५२

जनसंख्या

७८५३१

पुरुष जनसंख्या

४००६८

महिला जनसंख्या

३८४६३

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१५९.९३
भौगोलिग विवरण
  • पुरुष ४७५४
  • महिला ४५८२
  • जम्मा(पुरुष + महिला) ९३३६
  • ( घरधुरी ) २०७८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २४४८
  • महिला २२९८
  • जम्मा(पुरुष + महिला) ४७४६
  • ( घरधुरी ) ९९३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २४७०
  • महिला २४०३
  • जम्मा(पुरुष + महिला) ४८७३
  • ( घरधुरी ) ११०१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २१८१
  • महिला २१३३
  • जम्मा(पुरुष + महिला) ४३१४
  • ( घरधुरी ) ९५८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २१७५
  • महिला २१२७
  • जम्मा(पुरुष + महिला) ४३०२
  • ( घरधुरी ) ९७९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २६२४
  • महिला २५१८
  • जम्मा(पुरुष + महिला) ५१४२
  • ( घरधुरी ) १०७८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १४४९
  • महिला १४१०
  • जम्मा(पुरुष + महिला) २८५९
  • ( घरधुरी ) ६४६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६५९
  • महिला १५९६
  • जम्मा(पुरुष + महिला) ३२५५
  • ( घरधुरी ) ६६४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १३०६
  • महिला १२६४
  • जम्मा(पुरुष + महिला) २५७०
  • ( घरधुरी ) ५३९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ९३०
  • महिला ८२२
  • जम्मा(पुरुष + महिला) १७५२
  • ( घरधुरी ) ३१०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २८४९
  • महिला २७२७
  • जम्मा(पुरुष + महिला) ५५७६
  • ( घरधुरी ) १२७८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७७४
  • महिला १६५८
  • जम्मा(पुरुष + महिला) ३४३२
  • ( घरधुरी ) ७०३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ३१४३
  • महिला २९३४
  • जम्मा(पुरुष + महिला) ६०७७
  • ( घरधुरी ) १२९७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ३६१६
  • महिला ३६००
  • जम्मा(पुरुष + महिला) ७२१६
  • ( घरधुरी ) १५८४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०२४
  • महिला १८७४
  • जम्मा(पुरुष + महिला) ३८९८
  • ( घरधुरी ) ८७१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६८३
  • महिला १५९३
  • जम्मा(पुरुष + महिला) ३२७६
  • ( घरधुरी ) ७४१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०३३
  • महिला १९५७
  • जम्मा(पुरुष + महिला) ३९९०
  • ( घरधुरी ) ८८१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ९५०
  • महिला ९६७
  • जम्मा(पुरुष + महिला) १९१७
  • ( घरधुरी ) ४६७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती ४८८०
व्यापार ३२९१
वैदेशिक रोजगारी १२०९४
सरकारी नोकरी ८६५
शिक्षक ९७७
गैरसरकारी नोकरी १८४६
ज्याला मजदुर १४३१
यातायात मजदुर ७५५
औद्योगिक मजदुर ६३३
उदमी १७१
स्वरोजगार १७२९
बेरोजगार ७५६९
राजनितिक प्रतिनिधि ३७
जनप्रतिनिधि ६७
गृहणी १६५४४
विद्यार्थी १९५५६
अन्य २०१४

नक्शा