पृष्ठभूमि
गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७०४९ डिग्री अक्षांश र ८४.३९१२ ( Google नक्सामा हेर्नुहोस ) डिग्री देशान्तरमा अवस्थित रहेको छ ।
Read Moreवडाहरु
१८घरधुरी
१४३६५जनसंख्या
६५९६२पुरुष जनसंख्या
३३६२१महिला जनसंख्या
३२३२७अन्य जनसंख्या
१४क्षेत्रफल (वर्ग किमी)
१५९.९३- पुरुष ४१२१
- महिला ३९५२
- जम्मा(पुरुष + महिला) ८०७३
- ( घरधुरी ) १७८९
- पुरुष १८२४
- महिला १७१५
- जम्मा(पुरुष + महिला) ३५३९
- ( घरधुरी ) ८२९
- पुरुष १७७७
- महिला १६६१
- जम्मा(पुरुष + महिला) ३४३८
- ( घरधुरी ) ७०५
- पुरुष २१५५
- महिला २०३७
- जम्मा(पुरुष + महिला) ४१९२
- ( घरधुरी ) ८९७
- पुरुष ३०२८
- महिला ३०३५
- जम्मा(पुरुष + महिला) ६०६७
- ( घरधुरी ) १३३०
- पुरुष ९५२
- महिला ८७९
- जम्मा(पुरुष + महिला) १८३४
- ( घरधुरी ) ४०६
- पुरुष १५४१
- महिला १४७४
- जम्मा(पुरुष + महिला) ३०१५
- ( घरधुरी ) ६८९
- पुरुष २८५
- महिला २७५
- जम्मा(पुरुष + महिला) ५६०
- ( घरधुरी ) ११३
- पुरुष ९५०
- महिला ९६७
- जम्मा(पुरुष + महिला) १९२१
- ( घरधुरी ) ४६७
- पुरुष २४२०
- महिला २२७७
- जम्मा(पुरुष + महिला) ४६९७
- ( घरधुरी ) ९८०
- पुरुष २२५९
- महिला २१८६
- जम्मा(पुरुष + महिला) ४४४५
- ( घरधुरी ) ९८६
- पुरुष २१८२
- महिला २१३४
- जम्मा(पुरुष + महिला) ४३१७
- ( घरधुरी ) ९५९
- पुरुष २१७६
- महिला २१३०
- जम्मा(पुरुष + महिला) ४३०६
- ( घरधुरी ) ९८०
- पुरुष २६१५
- महिला २५१५
- जम्मा(पुरुष + महिला) ५१३०
- ( घरधुरी ) १०७६
- पुरुष १४५१
- महिला १४१२
- जम्मा(पुरुष + महिला) २८६३
- ( घरधुरी ) ६४७
- पुरुष १६५१
- महिला १५९१
- जम्मा(पुरुष + महिला) ३२४४
- ( घरधुरी ) ६६१
- पुरुष १३१२
- महिला १२७०
- जम्मा(पुरुष + महिला) २५८२
- ( घरधुरी ) ५४२
- पुरुष ९२२
- महिला ८१७
- जम्मा(पुरुष + महिला) १७३९
- ( घरधुरी ) ३०९

